धारिलो हतियार प्रहार गरी हत्या « Khabarhub

धारिलो हतियार प्रहार गरी हत्या


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ । प्रहरीका अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिकाको मनौरा निवासी करिब ३५ वर्षका महेन्द्र यादवको शनिबार राति हत्या भएको हो ।

तीन सन्तानका बाबु महेन्द्र गाँउको एक किलोमिटर पश्चिममा एउटा नाला नजिकै घाँटीमा धारिलो हतियारले काटेर हत्या भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रवीन्द्र महतले जानकारी गराए ।

भैरहवाको भीम अस्पताल शवको भैरहवामा पोस्टमार्टम भएको छ । घटनाबारे अनुसन्धान भइरहेको महतले बताए ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  २ : ४५ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६