वातावरणीय सन्तुलन कायम राख्न कतार एयरवेजको प्रयास जारी रहने « Khabarhub

वातावरणीय सन्तुलन कायम राख्न कतार एयरवेजको प्रयास जारी रहने


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– वातावरणीय सन्तुलनका लागि कतार एयरवेज समूहले आफ्नो पहल जारी रहने जनाएको छ ।

विश्व पर्यावरण दिवसको अवसरमा कतार एयरवेज समूहले यसका प्रमुख वातावरणीय स्थिरता पहलहरूलाई प्रकाश पार्दै यस ग्रहको संरक्षण गर्ने आफ्नो प्रतिबद्धता जनाएको छ ।

एयरलाइन, एयरपोर्ट अपरेसन, उड्डयन र खानपान सेवा, खुद्रा आउटलेट र होटलहरू सहित आफ्ना सबै संस्थाहरूमा वातावरणीय नेतृत्वमा समर्पित रहँदै आएको दावी कतार एयरवेज समूहले गरेको छ ।

कतार एयरवेज मध्यपूर्वको पहिलो आईएटीए वातावरणीय मूल्याङ्कन कार्यक्रम (आईएनवा) मा उच्च स्तरमा मान्यता प्राप्त एयरलाइन हो भने २०२२ सम्म यात्रु क्षमता ५.३ करोड सम्म पु¥याउने लक्ष्य बोक्ने क्रममा यसको हब, हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट उक्त क्षेत्रको पहिलो फोर स्टार ग्लोबल सस्टेनेबिलिटी असेस्मेन्ट सिस्टम (जिएसएएस) रेटिङ प्राप्त एयरपोर्ट हुनेछ भने यसको टर्मिनल पनि एलईईडी रजत प्रमाणित भवन बन्ने छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १२ : ३७ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र