पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश « Khabarhub

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० गोलले हराउँदै ब्राजिल उपाधि नजिक पुगेको हो ।

ब्राजिलको जितका लागि लुकास पेक्वेटाले गरेको एक मात्रै गोल निर्णायक बन्यो । नेयमारले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै पेक्वेटाले खेलको ३५ औँ मिनेटमा गोल गरेका थिए ।

ब्राजिलले अब उपाधिका लागि अर्जेटिना र कोलम्बियाबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : २८ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता