दुधे मकैको रोटी र आलुको खाजा बनाउने तरिका « Khabarhub

दुधे मकैको रोटी र आलुको खाजा बनाउने तरिका


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री (चारजनाको लागि) :

दुधे मकै चक्कुले छोडाएको  — २ किलो (किक्सचर नभएको ठाउँमा सिलौटोमा पिन्नु)
चिनी — १०० ग्राम (चिनी रोग भएकाले नराख्ने)
घ्यु — २०० ग्राम
पानी — १ चिया कप

तरकारी :

आलु मसिना   — आधा के.जी.
नुन खुर्सानी     — स्वाद अनुसार
घिऊ              — २ चम्चा
शुद्ध जिराको धुलो  — आधा चम्चा सानो चम्चा

रोटी बनाउने तरिका :

मकै व्लाण्डरमा राखेर पानी राख्दै पेल्ने । यो दूध जस्तै भएर निस्कन्छ । चिनी त्यही पिठोमा फिट्ने ।

फ्राई प्यानमा इच्छा अनुसार घिऊ राख्दै रोटी बनाउँदै जाने । पकाइसकेपछि छोपेर राख्ने ।

तरकारी :

आलु सफा गरी नतासिकन २ फग्लेटा पार्ने । कराही बसाउने । घिउ तताउने, मेथी पड्काउने, खुर्सानी फ्राई गर्ने र आलु ओइरिने ।

एकछिन फ्राई गर्ने । नुन बेसार राखेर २ चम्चा पानी राखेर छोपिदिने ।

पानी सुकेपछि राम्ररी फ्राई गर्ने र अन्त्यमा जिराको धुलो राखेर चलाएर झिक्ने । रोटी र तरकारी अति नै मीठो हुन्छ । इच्छाअनुसार अन्य तरकारी बनाउन सकिन्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ११ : ५० बजे

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

रविको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने