रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. अस्ट्रिचको आँखा

अस्ट्रिच चराको आँखा उसको गिदीभन्दा ठूलो हुन्छ ।

२. हिमालहरू

संसारभर सर्वोच्च १०९ वटा हिमाल सबै एसिया महादेशमा छन् । तीमध्ये ९६ वटा हिमाल हिमश्रृङ्खलामै पर्छन् ।

३. टेप वर्म

हालसालै मानिसको पेटमा रहेको सबैभन्दा लामो टेप वर्म जुका ३३ मिटर (१०८ फिट) लामो पाइएको छ ।

४. महाकाव्य आठ गुणा

होमरका महाकाव्यहरू इलियड र ओडीसी दुवै मिलाउँदा पनि महाभारत आठ गुणा लामो हुन्छ ।

५. १५%

क्यानाडेली अनुसन्धानकर्ताहरुको रिपोर्टअनुसार विश्वप्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको गिदी साधारण गिदीभन्दा १५% चौडा थियो ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : ०१ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा