ब्राउन सुगरसहित बर्दियाबाट २ जना पक्राउ « Khabarhub

ब्राउन सुगरसहित बर्दियाबाट २ जना पक्राउ


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– ९ सय ३० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले बर्दीयाको गुलरिया नगरपालिकाबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका–४ का २१ वर्षीय सन्तोष भट्टराई र गुलरिया नगरपालिका– ७ का २२ वर्षीय अर्जुन सुनार छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी हेमबहादुर शाहीका अनुसार गुलरिया नगरपालिका स्थित गुलरिया–नेपालगञ्ज सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १ : २५ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका