ब्राउन सुगरसहित बर्दियाबाट २ जना पक्राउ « Khabarhub

ब्राउन सुगरसहित बर्दियाबाट २ जना पक्राउ


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– ९ सय ३० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले बर्दीयाको गुलरिया नगरपालिकाबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका–४ का २१ वर्षीय सन्तोष भट्टराई र गुलरिया नगरपालिका– ७ का २२ वर्षीय अर्जुन सुनार छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी हेमबहादुर शाहीका अनुसार गुलरिया नगरपालिका स्थित गुलरिया–नेपालगञ्ज सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १ : २५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना