लागुऔषध गाँजासहित १ जना पक्राउ « Khabarhub

लागुऔषध गाँजासहित १ जना पक्राउ


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–४ किलो लागुऔषध गाँजासहित प्रहरीले काठमाडौंको नागढुंगाबाट १ जनालाई पक्राउ गरको छ ।

प्रहरीका अनुसार शुक्रबार विहान सूचनाका आधारमा धादिङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसलाई चेक जाँच गर्दा ४ किलो गाँजासहित धादिङ गजुरी गाउँपालिका– ४ का २० वर्षी संजय लामालाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बसमा सवार संजय लामाले सिट मुनि जेब्रा झोला भित्र प्लाष्टिकको झोलामा लुकाई छिपाई राखिएको अवस्थामा लागुऔषध फेला परेको थियो ।

अहिले पक्राउ परेका लामा उपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १ : ४० बजे

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै