हात्तीको दाह्रासहित बाँकेबाट तीन जना पक्राउ « Khabarhub

हात्तीको दाह्रासहित बाँकेबाट तीन जना पक्राउ


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– हात्तीको दाह्रा सहित प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका–६ सम्झना चोकबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका– ५ का ५० वर्षीय दलबहादुर सुनार, बर्दियाको बाँसगढी नगरपालिका– ३ का ८५ वर्षीय टिकाराम सुनार र ४८ वर्षीय धनबहादुर सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सूचनाका आधारमा खानतलासी गर्दा दुई थान दाह्रासहित उनिहरुलाई पक्राउ गरिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  २ : १७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्