अर्मेनियाको पोष्टमा जर्मनीको आधा दर्जन गोल « Khabarhub

अर्मेनियाको पोष्टमा जर्मनीको आधा दर्जन गोल


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा जर्मनीले फराकिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा जर्मनीले अर्मेनियालाई ६-० गोलले  हराएको हो ।

घरेलु मैदानमा जर्मनीलाई जित दिलाउन सर्जी जिनाब्रीले दुई गोल गरे । यस्तै मार्को रिउस, टिमो वेर्नेर,जोनास होफ्म्यान र करिम एडेएमीले एक एके गोल गरे ।

जितसँगै जर्मनी समूह जे को शीर्ष स्थानमा उक्लिएको छ । जर्मनीले ५ खेलमा १२ अंक जोडेको छ । अर्मेनिया १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ९ : ४५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन