फिफा विश्वकप छनोटमा उरूग्वेको जित « Khabarhub

फिफा विश्वकप छनोटमा उरूग्वेको जित


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोटमा उरुग्वेले जित निकालेको छ ।

सोमबार बिहान भएको दक्षिण अमेरिकी छनोटमा उरुग्वेले बोलिभियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा जर्जियन डी आरेसकाइटाले दुई गोल गरे । यस्तै फेडेरिको भल्भार्डे र अगस्टिन अल्भारेजले एक एक गोल गरे ।

बोलिभियाका मार्सेलो मोरेनोले दुई गोल फर्काए । जितसँगै उरुग्वेले ८ खेलमा १२ अंक जोडेको छ । उरुग्वे तालिकाको चौंथो स्थानमा उक्लिएको छ । बोलिभिया ६ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ११ : १५ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका