‘आदिमानव’को छायांकन अन्तिम चरणमा « Khabarhub

‘आदिमानव’को छायांकन अन्तिम चरणमा


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फिल्म ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा पुगेको छ । निर्माता पदम दोङका अनुसार राउटे जातिको विषयमा बनेको उक्त फिल्मको काम ९० प्रतिशत सकिएको छ ।

साङ्गे लामाको शब्द, लेखन र निर्देशनमा बनेको फिल्ममा पदम दोङ प्रमुख भूमिकामा छन् ।

फिल्ममा सुरज श्रेष्ठको द्वन्द्व, सञ्जय लामा बलको छायांकन, भिएफएक्स सम्पादन र संगीत छ ।

निर्माता दोङले फिल्म हल विस्तारै खुल्ने तयारीमा रहेकाले फिल्मको पोस्ट प्रोडक्सनको काम सकाएर फिल्म तयारी अवस्थामा राख्ने बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ११ : ४४ बजे

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग