‘ग्रीन बर्ड’मा संघर्षशिल सुरक्षा « Khabarhub

‘ग्रीन बर्ड’मा संघर्षशिल सुरक्षा


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–योङ स्टार सिनेमा र निर्भाना फिल्म स्कुलले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्म ‘ग्रीन बर्ड’ को चितवनमा धमाधम कार्यशाला चलिरहेको छ ।

फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाल र अफ्रान अलीको मुख्य भूमिका रहनेछ । मुम्बईमा फिल्म अध्ययन गरेर नेपाल आएका प्रमोद कँडेलको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मले एक युवतीको निजी जीवन र संघषलाई देखाउनेछ ।

फिल्मका क्रिएटिभ डिरेक्टर निगम श्रेष्ठले मेथड एक्टिङलाई चित्रण गर्नकै लागि सबै कलाकारलाई सुटिङ हुने घरमै राख्दै कार्यशाला गरिएको बताए । भदौ २५ बाट फ्लोरमा जाने फिल्म चितवन र नवलपुरमा खिचिनेछ ।

फिल्ममा निर्देशक प्रमोदकै कथा, अजय खड्काको सम्पादन र कात्तिक कर्नाटकको छायांकन हुनेछ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १ : ११ बजे

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग