यस्तो छ ‘जार’को पहिलो अनुहार « Khabarhub

यस्तो छ ‘जार’को पहिलो अनुहार


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलाप्रधान फिल्म ‘जार’को पहिलो अनुहार सार्वजनिक भएको छ । पहिलो अनुहारमा फिल्मकी प्रमुख महिला पात्र गिताञ्जली थापा, अभिनेता सौगात मल्ल र अनुपविक्रम शाही फिचर्ड छन् ।

सम्पूर्ण छायांकन सिक्किममा गरिएको यो फिल्मले सन् १८ सयको दशक अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनालाई बोल्नेछ । गिताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री हुन् ।

फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो फिल्मको छायांकन गत अप्रिलमा सम्पन्न भएको थियो । ‘जार’को कथा इन्द्रबहादुर राईले लेखेका हुन् । फेर्री टेल पिक्चर्सले होप रिल एण्ड एलए सर्ट्सको सहकार्यमा यो फिल्म निर्माण गरेको हो ।

फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत र अखिलेश राईको सम्पादन छ । फिल्मको छायांकनदेखि सम्पादनसम्मको सम्पुर्ण प्राविधिक काममा भारतिय टिम संलग्न छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १ : ४१ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित