कांग्रेस संसदीय दलको बैठक बोलाइयो « Khabarhub

कांग्रेस संसदीय दलको बैठक बोलाइयो


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बोलाइएको छ । मंगलबार २ बजेका लागि संसद भवनमा बैठक बोलाइएको कांग्रेसले जनाएको छ । २३ गतेका लागि संसदको अधिवेशन आह्वान गरिएको छ ।

संसदको बैठक बस्नु अघिल्लो दिन कांग्रेसले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन संसदीय दलको बैठक बोलाएको हो ।

सरकारले एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन गर्ने तयारी गरिरहेको छ । तर प्रमुख विपक्षीलगायत सत्ता गठबन्धनकै दलहरु एमसीसी कम्प्याक्टको विरोधमा देखिएकाले कसरी सरकारको बचाउन गर्ने भन्ने रणनीति दलको बैठकबाट बनाउने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ५ : ३० बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण