काठमाडौँको असन इन्द्रचोकस्थित बिजुलीको पोलमा आगलागी « Khabarhub

काठमाडौँको असन इन्द्रचोकस्थित बिजुलीको पोलमा आगलागी


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको असन इन्द्रचोकस्थित बिजुलीको पोलमा आगलागी भएको छ ।

सोमबार अपराह्न विजुलीको पोलमा आगो लागेपछि आगो नियन्त्रणका लागि दमकल पुगेको छ । आगलागी भएपछि सो क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ ।

काठमाडौँ उपत्यकामा विजुली तार अव्यवस्थित रुपमा विस्तार गरिएको गरिएको बेला बेलामा पोहरुमा आगलागी हुने गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ६ : ५७ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ