कांग्रेस नेता सिंह र नेकपा महासचिव चन्दबीच भेटवार्ता « Khabarhub

कांग्रेस नेता सिंह र नेकपा महासचिव चन्दबीच भेटवार्ता


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्‍दबीच भेटवार्ता भएको छ ।

सिंहको निवास चाक्सीबारीमा भएको भेटमा  मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।

तत्कालीन ओली सरकारले लगाएको प्रतिबन्ध हटेपछि चन्द विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट तथा संगठन विस्तारमा व्यस्त हुँदै आएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ३ : १० बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा