देलविस र राजसँग साम्राज्ञीको ‘माया पिरेम’ « Khabarhub

देलविस र राजसँग साम्राज्ञीको ‘माया पिरेम’


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको भिडियो ‘माया पिरेम’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एरेञ्ज रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ ।

भिडियोमा साम्राज्ञीसँगै देलविस, राज र अलिसा शर्मा फिचर्ड छन् । डान्सिङ नम्बरको गीतमा उत्सव दाहालको छायांकन, शिलोन लम्सालको सम्पादन र कलर तथा माइकल चन्दको निर्देशन छ ।

भिडियोमा माइकल स्टेप अप आर्टस एकेडेमीको कोरियोग्राफी छ । ट्रि इन्टरटेनमेन्ट प्रस्तुतकर्ता रहेको भिडियोमा दिनेश दर्शनधारी र यशोदा राई निर्माता छन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ३ : १८ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा