प्रिमियर लिग : साउथह्याम्पटनले एस्टन भिल्लालाई हरायो « Khabarhub

प्रिमियर लिग : साउथह्याम्पटनले एस्टन भिल्लालाई हरायो


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इङ्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले एस्टन भिल्लालाई हराएको छ ।

घरेलु मैदानमा साउथह्याम्पटनले भिल्लाविरूद्ध तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक भयो । साउथह्याम्पटनका लागि फरवार्ड एडम आर्मस्ट्रङले  गोल गरे ।

जितपछि साउथह्याम्पटन ११ खेलमा १४ अंकसहित अंकतालिकाको १२औँ स्थानमा उक्लिएको छ । १० अंक जोडेको भिल्ला १५औँ स्थानमा कायम छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ८ : ४९ बजे

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

कर्णाली– सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ– जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा

बारा-१ मा रास्वपाका धिमाल विजयी

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट- बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय