दिपावलीमा बेहुली झैँ सिंगारिए भारतीय सहर « Khabarhub

दिपावलीमा बेहुली झैँ सिंगारिए भारतीय सहर


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड महामारीबीच हर्षोल्लासका साथ भारतका विभिन्न समुदायले तिहार मनाइरहेका छन् । तिहारलाई भारतमा दिपावलीको नामले चिनिन्छ । विभिन्न स्थानमा हिन्दु, सिख र जैनले आ आफ्नै संस्करअनुसार तिहार मनाइरहेका छन् ।

हिन्दूहरुले विभिन्न रंगका बत्ती बालेर र लक्ष्मीको पूजा गरेर घर घरमा दिपावली मनााएका छन् । भगवान राम जंगलमा लामो समय निर्वासनमा बसेर घर फर्किएको उपलक्ष्यमा मनाइन्छ । झिलिमिली बत्तीले राजधानी नयाँ दिल्लीसहित देशका अधिकांश स्थान झकिझकाउ भएका छन् ।

दिपावलीको अवसरमा सिख समुदाका व्यक्तिहरु अमृतसरस्थित गोल्डन टेम्पलमा भेला भएका छन् । सन् १६१९ मा आफ्ना गुरू हरगोविन्दको मुक्तिको स्मरणमा सिख समुदायले दिपावलीमा मनाउँछन् ।

विश्वका नेपाल र भारतबाहेक श्रीलंका र हिन्दूहरुको बाहुल्यता भएका अन्य देशमा पनि दिपावली मनाइन्छ ।

तस्वीर: जयपुर स्टूप

 

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ११ : ५९ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत