बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउने क्रम जारी « Khabarhub

बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउने क्रम जारी


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा आज बिहानैदेखि भाइटीका लगाउने कार्य जारी छ ।

यमपञ्चकको पाँचौ तथा अन्तिम दिन आज घरमा दिदीबहिनी नहुने दाजुभाइहरुले बालगोपालेश्वर मन्दिरमा पुगेर भाइटीका लगाउने गरेका छन् ।

बालगोपालेश्वरको मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला गरिन्छ ।

तस्वीर: रासस

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  १ : १३ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत