‘छल छल’मा जुम्ल्याहा जोडीको रोमान्स « Khabarhub

‘छल छल’मा जुम्ल्याहा जोडीको रोमान्स


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सरोज सुजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वर रहेको गीत ‘छल छल’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

भिडियोमा जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडा र जुम्ल्याहा दाजुभाई अमर र अमृत दाहालको रोमान्स हेर्न सकिन्छ ।

विधान कार्की निर्देशित भिडियोमा दीपकमान सिंहको कोरियोेग्राफी र नवराज उप्रेतीको छायांकन छ ।

भिडियोमा माधव शर्मा एसोसियट निर्देशक छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ११ : ४३ बजे

एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल

काठमाडौं– नेकपा एमालेले संसदीय दलको नेता रामबहादुर थापा बादललाई बनाउने

सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन एमालेको आह्वान

काठमाडौं– नेकपा एमालेले सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै

यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौं– यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको

भारतमा विशाल जनगणना सुरु

नयाँदिल्ली– तीव्र रूपमा बढ्दो जनसङ्ख्या र स्रोत व्यवस्थापनको दबाबबीच भारतले