सम्पर्क कार्यालय खोल्दै प्रकाशमान « Khabarhub

सम्पर्क कार्यालय खोल्दै प्रकाशमान


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय स्थापना गर्ने भएका छन् ।

महाधिवेशन आउन केही बाँकी रहँदा सभापतिको उम्मेदवार बन्ने बताइरहेका उनले सिंहदरबारको मुल गेट अगाडि यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गर्न लागेका हुन् ।

कार्यालयबाट प्रकाशमानले मंगलबार विहान ८ बजेदेखि कार्यकर्तासँग भेटघाट गर्नेछन् । प्रकाशमानको सचिवालयले भेटघाटमा लागि आउने नेता कार्यकर्तालाई सम्पर्क कार्यालयमा आउन अपील गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : ३४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा