‘फर्क राजा’को माग गरिएको म्युजिक भिडियो सार्वजनिक (भिडियो) « Khabarhub

‘फर्क राजा’को माग गरिएको म्युजिक भिडियो सार्वजनिक (भिडियो)


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सडकमा राजतन्त्र पुनर्स्थापनाको मा गर्दै विभिन्न आन्दोलन भइरहेका बेला राजतन्त्रको माग गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल ओलीलाई पुनः राजगद्दीमा फर्कन अनुरोध गरिएको छ ।

‘फर्क राजा फर्क’ बोलको गीतमा अर्जुन खड्काको शब्द तथा संगीत रहेको छ । गीतमा राजालाई भगवानको अवतारको रुपमा प्रस्तुत गरिएको छ ।

गीतमा तृप्ति खड्का, कृष्ण केसी, दीपिका बयम्बु, सूर्य विनायक, कालिका रोका, मोहन केसी, मिना अधिकारी, कुशल बेलबासी, अनुजा पुडासैनी र अर्जुन खड्काको संयुक्त स्वर सुन्न सकिन्छ ।

भिडियोमा चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ । साथै भिडियोमा राजतन्त्र फर्काउन भएका आन्दोलनका दृश्यहरु पनि समेटिएको छ ।

भिडियोमा मौसमी मल्ल, राजाराम पौडेल, रमा थपलिया, गोविन्द राई लगायतको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ७ : ०५ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको