काठमाडौँ केन्द्रविन्दु बनाएर भूकम्पको धक्का « Khabarhub

काठमाडौँ केन्द्रविन्दु बनाएर भूकम्पको धक्का


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस भएको छ । काठमाडौंको गोकर्णेश्वर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

विहीबार दिउँसो ३ः३८ मिनेटको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । भूकम्पको कम्पन २.८ रेक्टर स्केल मापन गरिएको केन्द्रले जनाएको छ ।

सो भूकम्प गोरखा भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ३ : ५० बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित