‘विप्लव’ समूहका काठमाडौं सेक्रेटरीसहित तीन पक्राउ « Khabarhub

‘विप्लव’ समूहका काठमाडौं सेक्रेटरीसहित तीन पक्राउ


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका काठमाडौं सेक्रेटरी विपिन भनिने भीमसेन घिमिरेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय विशेष ब्युरो र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले घिमिरेसहित काठमाडौं सदस्य हरिबहादुर चन्द र वीरेन्द्रबहादुर शाहीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट चन्दा रसिद, चन्दा असुलेको अर्धकट्टी बुक र भूमिगत तथा हिंसात्मक गतिविधि सञ्चालनसम्बन्धी गोप्य कागजात पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ९ : २६ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको