रोनाल्डोको गोलले युभेन्टस् विजयी « Khabarhub

रोनाल्डोको गोलले युभेन्टस् विजयी


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालियन फुटबल लिग सिरी एक अन्तर्गत युभेन्टसले रोमालाई हराएको छ ।

गएराति सम्पन्न भएको खेलमा युभेन्टसले रोमाविरुद्ध २–० अन्तरले जीत हासिल गरेको हो ।

खेलको १३ औं मिनेटमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोले गोल गरे । रोनाल्डोको गोलपछि युभेन्टसले शुरुवाती अग्रता लियो ।

त्यसपछि खेलको ६९ औं मिनेटमा रोमाका इबानेजले आत्मघाती गोल गरे । इबानेजको आत्मघाती गोलपछि युभेन्टसले २–० बनाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ६ : ५९ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको