प्रचण्डकी नातिनीले ल्याइन हामी कम्युनिस्ट पार्टी « Khabarhub

प्रचण्डकी नातिनीले ल्याइन हामी कम्युनिस्ट पार्टी


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ ।

स्मिताले वर्तमान राजनीतिक आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छिन् ।

शनिबार सार्वजनिक ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज छ । खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको छ ।

गीत हेर्नुहोस्

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ११ : २३ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको