प्रचण्डकी नातिनीले ल्याइन हामी कम्युनिस्ट पार्टी « Khabarhub

प्रचण्डकी नातिनीले ल्याइन हामी कम्युनिस्ट पार्टी


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ ।

स्मिताले वर्तमान राजनीतिक आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छिन् ।

शनिबार सार्वजनिक ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज छ । खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको छ ।

गीत हेर्नुहोस्

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ११ : २३ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका