राष्ट्रिय महिला लिग : चन्द्रपुर नगरपालिकाको दोस्रो जित « Khabarhub

राष्ट्रिय महिला लिग : चन्द्रपुर नगरपालिकाको दोस्रो जित


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले दोस्रो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा चन्द्रपुरले विराटनगर महानगरपालिकालाई १-० गोलले हरायो ।

चन्द्रपुरको जितमा रजनी थोकरले ७०औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

यसअघिका चार खेलमा पराजित चन्द्रपुरको यो दोस्रो जित हो । यसअघि चन्द्रपुरले चौदण्डीगढीलाई हराएको थियो ।

 

 

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ३ : २० बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन