संवैधानिक परिषद सम्बन्धी अध्यादेश कांग्रेसलाई अस्वीकार्य : नेतृ भुसाल « Khabarhub

संवैधानिक परिषद सम्बन्धी अध्यादेश कांग्रेसलाई अस्वीकार्य : नेतृ भुसाल


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले काँग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश स्वीकार नगर्ने बताएकी छिन् ।

संसद बैठकमा बोल्दै नेतृ भुसालले सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अस्वीकार्य रहेको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागतयोग्य भएको बताइन् ।

पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सचेतक भुसालले बैठक सहज सुचारु हुन नसकेकोमा पनि गम्भीर रुपमा लिएको बताइन् ।

यसैगरी नेपाली कांग्रेसका सांसद बालकृष्ण खाणले संवैधानिक परिषद सम्बन्धी अध्यादेश असंवैधानिक भएको तर्क गरे ।

त्यसलगत्तै नेपाली कांग्रेसका सांसदहरुले संसद बैठकमा नाराबाजी गरेका छन् । सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश कांग्रेसलाई अस्वीकार्य भएको बताउँदै नाराबाजी गरेका हुन् ।

उनीहरुले अध्यादेश फिर्ता गर भन्दै नाराबाजी गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ०४ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने