एकीकृत नेकपा बदर फैसला निर्वाचन आयोगमा दर्ता « Khabarhub

एकीकृत नेकपा बदर फैसला निर्वाचन आयोगमा दर्ता


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता बदर गर्ने सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) नाम गरेको पार्टीसँग नाम मिल्ने गरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता गर्ने निर्वाचन आयोगको २०७५ जेठ २३ र २०७५ कात्तिक ९ गते भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी सर्वोच्च अदालतको फैसला आइतबार दर्ता नं. १०१४ मा दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तो छ पत्र

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ३२ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको