मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटल सबरीनामा विशेष छुट « Khabarhub

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटल सबरीनामा विशेष छुट


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन बुढानिलकण्ठस्थित होटल सबरीनासँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

ग्राहकले मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटल सबरीनाबाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा सोनाको सेवा लिदा १०% सम्म छुट प्राप्त गर्न बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस्तो योजना ल्याएको बताएको छ । बैंकका अनुसार भिजा नेटवर्कमार्फत जुनसुकै बैंकको एटिएमबाट पनि विना कुनै शुल्क रकम तिर्न सकिनेछ ।

त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने समेत व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ३ : ३६ बजे

एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

लुम्बिनी – रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

एमाले उपाध्यक्ष विष्णु पौडेलको रिट न्यायाधीशद्वय ढुङ्गाना र पोखरेलको इजलासमा

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदन