च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटी विजयी | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटी विजयी


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएको छ।

मंगलबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए ।

जितसँगै सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब सिटीलाई सेमिफाइनलमा पुग्न दोस्रो लेगमा बराबरीले पुग्नेछ । दोस्रो लेग अप्रिल १४ मा हुनेछ ।

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १२ : ०१ बजे

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि