विश्वका अर्बपति सूचीको २१४१ औँ नम्बरमा नेपालका विनोद चौधरी « Khabarhub

विश्वका अर्बपति सूचीको २१४१ औँ नम्बरमा नेपालका विनोद चौधरी


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विनोद चौधरी यसपटक अर्बपति सूचीको २१४१ नम्बरमा परेका छन्।

फोर्ब्सका अनुसार अप्रिल ६ सम्म उनको सम्पत्ति १ अर्ब ४० करोड अमेरिकी डलर छ। सीजी कर्प ग्लोबलका प्रमुख चौधरीको धेरै सम्पत्ति नबिल बैंक र सीजी फुड (वाइवाइ चाउचाउ)मा रहेको छ।

सन् २०१३ मा चौधरीको सम्पत्ति १ अर्ब डलर थियो। त्यसपछि क्रमशः सन् २०१४ मा १ अर्ब १० करोड, सन् २०१५ मा १ अर्ब ३० करोड, सन् २०१६ मा १ अर्ब १० करोड, सन् २०१७ मा १ अर्ब ३० करोड, सन् २०१८ मा १ अर्ब ५० करोड, सन् २०१९ मा १ अर्ब ७० करोड, सन् २०२० मा १ अर्ब ४० करोड र सन् २०२१ (अप्रिलसम्म) मा १ अर्ब ४० करोड डलर रहेको फोर्ब्सले जनाएको छ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ८ : ०३ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला