विश्वका अर्बपति सूचीको २१४१ औँ नम्बरमा नेपालका विनोद चौधरी « Khabarhub

विश्वका अर्बपति सूचीको २१४१ औँ नम्बरमा नेपालका विनोद चौधरी


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विनोद चौधरी यसपटक अर्बपति सूचीको २१४१ नम्बरमा परेका छन्।

फोर्ब्सका अनुसार अप्रिल ६ सम्म उनको सम्पत्ति १ अर्ब ४० करोड अमेरिकी डलर छ। सीजी कर्प ग्लोबलका प्रमुख चौधरीको धेरै सम्पत्ति नबिल बैंक र सीजी फुड (वाइवाइ चाउचाउ)मा रहेको छ।

सन् २०१३ मा चौधरीको सम्पत्ति १ अर्ब डलर थियो। त्यसपछि क्रमशः सन् २०१४ मा १ अर्ब १० करोड, सन् २०१५ मा १ अर्ब ३० करोड, सन् २०१६ मा १ अर्ब १० करोड, सन् २०१७ मा १ अर्ब ३० करोड, सन् २०१८ मा १ अर्ब ५० करोड, सन् २०१९ मा १ अर्ब ७० करोड, सन् २०२० मा १ अर्ब ४० करोड र सन् २०२१ (अप्रिलसम्म) मा १ अर्ब ४० करोड डलर रहेको फोर्ब्सले जनाएको छ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ८ : ०३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना