पत्रकार महासंघको एशोसिएट प्रदेशको अध्यक्षमा पराजुली विजयी « Khabarhub

पत्रकार महासंघको एशोसिएट प्रदेशको अध्यक्षमा पराजुली विजयी


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघको चुनावी मतपरिणाम आउन थालेको छ ।

बुधबार भएको चुनाव पाँच बजे सकिएपछि धेरै ठाउँमा मतगणना सुरु भएको थियो । जसमा लोकतान्त्रिक प्यानलबाट एशोसिएट प्रदेशको अध्यक्षमा बैकुण्ठ पराजुली विजयी भएका छन् ।

उनी ३९९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी डीबी खड्काले २७५ मत ल्याएका छन् ।

यस्तै जिल्लामा पनि मतपरिणाम आउन थालेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १० : ०४ बजे

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने