प्रमोदको सांगीतिक ‘बिन्ती मलाई’ « Khabarhub

प्रमोदको सांगीतिक ‘बिन्ती मलाई’


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘बिन्ती मलाई’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा जनक पहारीको शब्द र ताराप्रकाश लिम्बुको संगीत छ । गीत एलबम ‘वियोण्ड’मा समावेश छ ।

भिडियोमा प्रियंका कार्की, विकास लामिछाने र पुष्प खड्का फिचर्ड छन् ।

दिनेश डिसी प्रोडक्सनको व्यानरमा निर्माण भएको भिडियोमा निर्देशक दिनेश डिसीको निर्देशन छ ।

भिडियोमा शिवराम श्रेष्ठको छायांकन, शिव विकको कोरियोग्राफी र माधव बेलबासेको सम्पादन छ ।

भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ९ : ३५ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा