सुभाषसँग प्रविशाको ‘सामिप्यता’ « Khabarhub

सुभाषसँग प्रविशाको ‘सामिप्यता’


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको स्वरमा रहेको गीत ‘सामिप्यता’ सार्वजनिक भएको छ ।

गीतमा टिआर गौडेल र दीपक आइडीको शब्द तथा दीपक आइडीकै संगीत छ ।

गीतको भिडियोमा प्रथम क्षेत्री र नेहा गुरुङको रोमान्स हेर्न सकिन्छ । लन्डन निवासी फत्ता थापा निर्माता रहेको गीतको भिडियो प्रथमले नै निर्देशन गरेका हुन् ।

भिडियोमा उत्सव दाहालको छायांकन, सिलन लम्सालको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै