सुभाषसँग प्रविशाको ‘सामिप्यता’ « Khabarhub

सुभाषसँग प्रविशाको ‘सामिप्यता’


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको स्वरमा रहेको गीत ‘सामिप्यता’ सार्वजनिक भएको छ ।

गीतमा टिआर गौडेल र दीपक आइडीको शब्द तथा दीपक आइडीकै संगीत छ ।

गीतको भिडियोमा प्रथम क्षेत्री र नेहा गुरुङको रोमान्स हेर्न सकिन्छ । लन्डन निवासी फत्ता थापा निर्माता रहेको गीतको भिडियो प्रथमले नै निर्देशन गरेका हुन् ।

भिडियोमा उत्सव दाहालको छायांकन, सिलन लम्सालको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : २० बजे

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको