आफैँले पढाउने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ « Khabarhub

आफैँले पढाउने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफैँले पढाउने विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार दोलखा भीमेश्वर नगरपालिका–९ घर भई गोरखाको आरुघाटस्थित नेपालिज एडभान्स बोर्डिङ स्कुलमा पढाउँदै आएका शिक्षक २९ वर्षीय शम्भु लामा पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहका अनुसार १४ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा उनलाई काठमाडौँको सुन्धारास्थित ढोरपाटन गेस्ट हाउसबाट पक्राउ गरिएको हो ।

उनले आफैँले पढाउने स्कुलका बालिकालाई ललाइफकाइ गोरखाबाट काठमाडौँ ल्याएर होटलमा राखेर बलात्कार गरेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : ५३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण