दाङमा निषेधाज्ञा जेठ १ सम्म लम्ब्याइयो « Khabarhub

दाङमा निषेधाज्ञा जेठ १ सम्म लम्ब्याइयो


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा जारी निषेधाज्ञा जेठ १ गतेसम्म लम्ब्याइएको छ ।

एक सातादेखि जारी निषेधाज्ञा जेठ १ गतेसम्म लम्ब्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रबार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

यसअघि वैशाख १७ गते बिहान ६ बजेदेखि वैशाख २५ गतेसम्मका लागि निशेषाज्ञा आह्वान गरिएको थियो।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ३ : ०९ बजे

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने