जर्मनी यू-२१ युरोपियन च्याम्पियन « Khabarhub

जर्मनी यू-२१ युरोपियन च्याम्पियन


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मनी जर्मनी यू–२१ फुटबलको युरोपियन च्याम्पियन बनेको छ ।

आइतबार राति भएको उपाधि भिडन्तमा पोर्चुगललाई १–० ले हराउँदै जर्मनी च्याम्पियन बनेको हो ।

जर्मनीको जितमा लुकास नेमेचाले ४९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

योसँगै जर्मनी तेस्रो पटक यू–२१ को युरो च्याम्पियन बनेको छ । तेस्रो पटक फाईनल खेलेको पोर्चुगल यसपटक पनि उपबिजेतामै सीमित बन्यो ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ७ : ४० बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र