जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ « Khabarhub

जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- जुवा खेलिरहेको अवस्थामा प्रहरीले दाङको घोराहीस्थित एक होटलबाट ६ जनालाई पक्राउ गरेको छ ।

दाङमा घोराही उपमहानगरपालिका १५ स्थित एक होटलबाट जुवा खेलिरहेको अवस्थामा एक लाख ३९ हजार रकमसहित ६ जनलाई पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका दाङका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी ४१ वर्षीय सुधिर न्यौपाने , सोही ठाउँ निवासी ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोख्रेल, २९ वर्षीय भिम खत्री, २४ वर्षीय होमराज रोका र होटल संचालक २९ वर्षीय दिपक थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी  मुकुन्द प्रसाद रिजालका अनुसार उनीहरुको साथबाट तास, नगदलगायत सामान बरामद भएको छ । अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ८ : ५५ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र