स्रोत नखुलेको नगद र लागुऔषधसहित ४ जना पक्राउ « Khabarhub

स्रोत नखुलेको नगद र लागुऔषधसहित ४ जना पक्राउ


२४ जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- स्रोत नखुलेको नगद र लागुऔषधसहित प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ गोदामस्थित एक रेष्टुरेन्टबाट ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार  गोदामस्थित एक रेष्टुरेन्टबाट स्रोत नखुलेको नगद ५ लाख ८ हजार २ सय रुपैयाँ र करिब ७ ग्राम ४ सय ५० मिलीग्राम  लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने उक्त कटेजका सञ्चालक ५१ वर्षीया बिष्णुदेवी शाही, सोही ठाउँ बस्ने १८ वर्षीय एक किशोर र  दैलेख गुराँस गाउँपालिका–५ बस्ने १९ वर्षीया शरु शाही रहेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ९ : ५९ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार