माधुरीको हातमा आमिरले थुकेपछि… « Khabarhub

माधुरीको हातमा आमिरले थुकेपछि…


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेत्री माधुरी दीक्षित र अभिनेता आमिर खानले दुई फिल्ममा सँगै काम गरेका छन् । सन् १९९० मा उनीहरुकाे फिल्म ‘दिल’ रिलिज भएको थियो ।

यो फिल्मको सुटिङमा आमिरले माधुरीमाथि प्रेंक गर्दा त्यो प्रेंक उनका लागि यति महंगो साबित भयो कि आमिरले भागेर ज्यान बचाउनु परेको थियो । आमिरले यो कुराको खुलासा फरहान अख्तरको च्याट शो ‘ओए ! इट्स फ्राइडे’मा गरेका थिए ।

‘मैले सबैसँग हात हेरे भविष्य बताउछु भनिरहेको थिएँ । त्यही बेला माधुरीको हात हेर्दै उनको हातमा थुकेको थिएँ’, उनले भनेका छन्, ‘तपाईंको हात हेरिरहँदा ‘तपाईं निकै भावुक हुनुहुन्छ । मानिसहरु तपाईंलाई बेवकूफ बनाउछन् । तपाईं विश्वास गर्नुहुन्छ । जसरी म तपाईंलाई बेवकूफ बनाइरहेको छु’ भनेर उनको हातमा थुकीदिएँ । त्यसपछि माधुरी यति रिसाईन् कि उनले मलाई हकी स्टिक लिएर खेदाइन् ।’

माधुरीले पनि त्यो बेला आमिरलाई कुट्नकै लागि आफू दौडिएको खुलाएकी छन् । माधुरीले आमिरका साथ ‘दिवाना मुझसा नहीं’ मा पनि काम गरेका थिए । यी दुई फिल्म पछि उनीहरुले कुनै पनि फिल्ममा सहकार्य गरेनन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ११ : १५ बजे

अन्तरदेशीय अपराधविरुद्ध छिटो र बलियो सहकार्य गर्न नेपालको जोड

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि गणतन्त्र कोरियाका