दुवै गालामा डिम्पल देखिने यी कलाकार « Khabarhub

दुवै गालामा डिम्पल देखिने यी कलाकार


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– कलाकारको सुन्दरता उसको अनुहारसँगै मुस्कानले पनि देखाउछ । बलिउडका यस्ता केही कलाकार छन्, जो मुस्कुराउदा दुवै गालामा डिम्पल देखिन्छन् ।

बलिउड अभिनेत्री दीपिका पादुकोणको दुवै गालामा डिम्पल प्रष्ट देखिन्छ । उनको हाँसो जति सुन्दर छ, त्यो भन्दा सुन्दर उनको डिम्पल देखिन्छ ।

अभिनेता शाहरुख खानको पनि दुवै गालामा डिम्पल देखिन्छ । उनको मुस्कानको लाखौं मानिस फ्यान छन् ।

अभिनेत्री आलिया भट्टको गालामा पनि डिम्पल प्रष्ट देखिन्छ । उनलाई समर्थन गर्ने लाखौं फ्यान फलोइङ छन् ।

अभिनेता अभय देवलको पनि गालामा डिम्पल देखिन्छ । त्यस्तै अभिनेत्री सुस्मिताको मुस्कानलाई पनि धेरैले मनपराउछन् । उनको मुस्कान मनपराउने कारण उनको गालामा देखिएको डिम्पल नै हो ।

अभिनेता जोन अब्राहम जब मुस्कुराउछन्, उनको दुवै गालामा डिम्पल देखिन्छ । सामाजिक सञ्जालमा उनको तस्वीर अत्याधिक शेयर हुन्छन् ।

अभिनेत्री विपाशा बसुको दुवै गालामा डिम्पल देखिन्छ । सुन्दरताका कारण उनी प्रायः चर्चामा आइरहन्छिन् । अर्की अभिनेत्री प्रीति जिन्टाको सुन्दरता पनि कम छैन ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  २ : ४५ बजे

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको