‎कतार एयरवेजले दैनिक उडानसहित शारजाह, युएईको सेवा पुनः सुरु गर्ने « Khabarhub

‎कतार एयरवेजले दैनिक उडानसहित शारजाह, युएईको सेवा पुनः सुरु गर्ने


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतार एयरवेजले १ जुलाई २०२१ देखि दैनिक उडान सहित युएईको शारजाहको उडान सेवा पुनः सुरु गर्ने जानकारी दिएको छ ।

शारजाहको उडान सेवा एयरलाइन्सको अत्याधुनि कबोइङ ७८७ ड्रिमलाइनरबाट सञ्चालन हुनेछ जसको फस्ट क्लासमा २२ सीट र इकोनोमी क्लासमा २३२ सीटहरू छन्।

सेवा पुनः सञ्चालनले एसिया, अफ्रिका, अष्ट्रेलिया र अमेरिकासम्म फैलिएको एयरलाइनको व्यापक अन्तर्राष्ट्रिय नेटवर्कमार्फत शारजाह सम्म वाशारजाहबाट उडान गर्ने यात्रुहरूलाई थप सजिलो हुनेछ ।

हाल यस नेट्वर्कमा १३० भन्दा बढी गन्तव्यहरू रहेका छन् भने जुलाई को अन्तसम्म साप्ताहिक १२०० उडान सहित गन्तव्य संख्या १४० भन्दा बढी वृद्धि गर्ने कम्पनीको योजना रहेको छ। अन्य शहरहरूका लागि विशेषगरी युएईमा दुबईबाट यात्रुहरूका लागि शारजाह एक वैकल्पिक प्रवेशद्वार हुनेछ ।

कतार एयरवेजको फ्लाइट त्तच्ज्ञघण्ट, हमाद अन्तर्राष्ट्रिय एयरपोर्टबाट १४ः३५ मा प्रस्थान गर्दै १६ः४५ माशारजाह पुुग्नेछ । त्यसैगरी, कतार एयरवेजको दैनिक उडान क्यू आर १३०७ शारजाहबाट १७ः५५ मा प्रस्थान गर्दै र १८ः०५ मा दोहा पुग्नेछ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ७ : ३४ बजे

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्