डी.आरको ‘जन्मौं जन्म नछुटिने नाता’ « Khabarhub

डी.आरको ‘जन्मौं जन्म नछुटिने नाता’


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म नछुटिने नाता’ सार्वजनिक भएको छ । गीतमा सागर अधिकारीको संगीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ छ ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर र अभिनेत्री अनु शाह फिचर्ड छन् । भिडियोमा आफूले एकदमै मन पराएको मान्छे आफूदेखि टाढा भएको विषयलाई निक्कै कलात्मक ढंगले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतकार डा. उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित गीत संगीतका विविध ५१ विधामा विश्व रेकर्ड राखेका छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १२ : ०० बजे

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी