कालीगण्डकी डाइभर्सन परियोजना मुद्दाका दुवै पक्षलाई बोलाउने सर्वोच्चको आदेश « Khabarhub

कालीगण्डकी डाइभर्सन परियोजना मुद्दाका दुवै पक्षलाई बोलाउने सर्वोच्चको आदेश


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्ने नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको इजलाशले डाइभर्सनको विवादबारेको सुनुवाइ गर्दै सर्वोच्चले सरकारी पक्षसँग लिखित जवाफ मागेको छ भने अन्तरिम आदेशबारे छलफल गर्न साउन ४ गते दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको हो ।

डाइभर्सनको विवादका बारेमा हिजोको इजलाशले आदेश जारी गरेको भएपनि आज मात्रै लिखित आदेश आएको हो ।

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  २ : १७ बजे

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।